Central Department of Hydrology and Meteorology

Kritipur

हार्दिक बधाई

हार्दिक बधाई

2022-07-07

जल तथा मौसम बिज्ञान केन्द्रिय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्याल, प्रा. डा. टेक बहादुर क्षेत्री तथा सह प्रा. डा. तिर्थराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको ६३ औ वार्षिक दिवस २०७९ को सु अवसरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक प्राप्त गर्नु भएकोमा हार्दिक बधाई !