Kritipur
Prof. Dr. Tek Bahadur Chhetri has been appointed as the Head of the Central Department of Hydrology and Meteorology (CDHM), Tribhuvan University. CDHM family wishes him all the best on his well-deserved position.
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम बिज्ञान केन्द्रिय विभागको आठौं विभागीय प्रमुखका रुपमा पद वहाली गर्नु भएकोमा प्रा. डा. टेक वहादुर क्षेत्रीलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना !!!